अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई लिखित जवाफ सहित आफै उपस्थिति हुन सर्वोच्चको आदेश

Yungdrung Baijee

काठमाडौँ, सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलनाको मुद्दामा लिखित जवाफ सहित ७ दिनभित्र आफै उपस्थिति हुन आदेश दिएको हो ।माननीय न्यायाधिस डा. श्री मनोज  कुमार शर्माको एकल इजलासले सो आदेश भएको हो ।

प्रतिनिधिसभा बिघटन बिरुद्दको विचाराधीन मुद्दामा कानून व्यवसायीलाई प्रधानमन्त्री ओलीले जथाभावी बोलेको र कानून व्यवसायीमाथि व्यक्तिगत टिप्पणी गरेको विषयमा प्रधानमन्त्री ओली विरुद्द अवहेलनाको मुद्दामा निवेदन दर्ता भएको थियो ।

 

तपाईको प्रतिक्रिया