ओलीलाई अनुशासनको कडा कारवाही हुने 

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही कडा गर्ने भएको छ ।

ओलीलाई अनुशासनको कारवाही गर्न स्थायी समितिको बैठकले अगामी पुष ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश भएको ठहर समेत गरेको छ ।

तपाईको प्रतिक्रिया