२५ हजार सक्रिय संक्रमितको संख्या भएमा फेरी लकडाउन गर्न मन्त्रालयको सिफारिस

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार भन्दा बढी भएमा  फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी गराएका  छन् |

आज सम्ममा  देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेछ ।

 

तपाईको प्रतिक्रिया