काठमाडौँ उपत्यकामा ८ सय ५९ जनामा संक्रमण पुष्टी, काठमाडौँमा मात्रै ६ सय ९८

काठमाडौँ, पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ८ सय ५९  जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ६९८ ,  ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित भेटिएका छन्।

उपत्यकामा आज अहिले सम्मकै धेरै संक्रमण पुष्टी भएको छ |

Published On:  89पटक हेरिएको

तपाईको प्रतिक्रिया