बुधबार काठमाडौँ उपत्यकामा ७ सय ३७ जनामा संक्रमण पुष्टी, काठमाडौँमा मात्रै ६ सय ५२

काठमाडौँ, पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ७ सय ३७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ६५२ ,  ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित भेटिएका छन्

यो संगै आज सम्म काठमाडौँ उपत्यकामा १३ हजार ५ सय ७२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ | जसमा काठमाडौँमा मात्रै ११ हजार २ सय ३५, ललितपुरमा ११ सय ८१ र भक्तपुरमा ११ सय ५३ रहका छन् |

 

 

Published On:  117पटक हेरिएको

तपाईको प्रतिक्रिया