काठमाडौँमा ५ सय ५५ सहित उपत्यकामा ६ सय ७६ जनामा संक्रमण पुष्टी

काठमाडौँ, पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ६ सय ७६ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ५५५ ,  ललितपुरमा ३५  र भक्तपुरमा ८६ जना संक्रमित भेटिएका छन्

यो संगै आज सम्म काठमाडौँ उपत्यकामा १२ हजार ९ सय ३६ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ | जसमा काठमाडौँमा मात्रै १०  हजार ५   सय ९० रहेका छन् |

Published On:  54पटक हेरिएको

तपाईको प्रतिक्रिया