काठमाडौँमा ६ सय २० सहित उपत्यकामा ६ सय ९६ जनामा संक्रमण पुष्टी

काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा थप  ६ सय ९६  जनामा  कोरोना भाईरस संक्रमण पुष्टी भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ६२० ,  ललितपुरमा ३८  र भक्तपुरमा ३८  जना संक्रमित भेटिएका छन्

यो संगै आज सम्म काठमाडौँ उपत्यकामा १० हजार ७ सय १८ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ | जसमा काठमाडौँमा ८  हजार ७  सय ३०, ललितपुर १ हजार ९४ र भक्तपुरमा ८  सय ९४ जना रहेका छन् |

Published On:  94पटक हेरिएको

तपाईको प्रतिक्रिया