काठमाडौँ उपत्यकामा थप ५ सय ७२ जनामा संक्रमण पुष्टी, काठमाडौँमा मात्रै ४ सय ९५

काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा थप ५ सय ७२ जनामा  कोरोना भाईरस संक्रमण पुष्टी भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४९५ ,  ललितपुरमा ४३ र भक्तपुरमा ३४  जना संक्रमित भेटिएका छन् |

 

तपाईको प्रतिक्रिया