मंगलबार काठमाडौँमा उपत्यकामा थप ३ सय ९६ जनामा संक्रमण पुष्टी

काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा  थप ३ सय ९६ जनामा  कोरोना संक्रमित पुष्टी भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३०० ,  ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना संक्रमित भेटिएका छन् |

यो संगै आज सम्म काठमाडौँ उपत्यकामा ८ हजार ९ सय ८७ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ | जसमा काठमाडौँ उपत्यकामा ७ हजार २ सय २१, ललितपुर ९ सय ७९ र भक्तपुरमा ७ सय २९ जना रहेका छन् |

तपाईको प्रतिक्रिया