बीर अस्पताललाई कोभिड-१९ अस्पतालको रुपमा संचालन गर्ने

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीर अस्पताललाई पनि कोभिड-१९ अस्पतालको रुपमा  संचालन गर्ने  निर्णय गरेको छ |

बीर अस्पतालबाट संचालन हुने नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट संचालन गर्ने भन्ने निर्णय मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले जानकारी गराएका छन् |

तपाईको प्रतिक्रिया