बिहिबार कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १ सय ८३ पुग्यो

काठमाण्डौ, नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा मृत्यु हुनेमा ललितपुरमा ६५ वर्षीया एक जना महिला, बारामा २३ बर्षीया एक  जना महिला, कास्कीमा ३२ बर्षिया एक जना महिला, रुपन्देहीमा ७० बर्षिया एक जना महिला, बाँकेमा ७० बर्षिया एक जना महिला, काठमाडौँमा ४८ बर्षिया एक जना पुरुष, पर्सामा ६२ बर्षिया एक जना पुरुष र कपिलवस्तुमा ५० बर्षिया एक जना पुरुष रहका छन् |

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ

 

Published On:  133पटक हेरिएको

तपाईको प्रतिक्रिया