लकडाउन अवधिभित्र म्याद सकिएका सवारी चालक अनुमतिपत्र नविकरणमा भाद्र मसान्त सम्ममा जरिवाना नलाग्ने

काठमाडौँ, यातायात ब्यबस्था विभागले कोरोना भाईरस संक्रमण रोक्नका लागि लकडाउन भएको समयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को म्याद सकिएकाको भाद्र मसान्त सम्मको लागि जरिवाना मिनाहा हुने जानकारी गराएको छ |

यो सूचना संगै लकडाउन अवधिमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्न म्याद सकिएका व्यक्तिहरुले जरिवाना शुल्क तिर्न नपर्ने भएको छ |

तपाईको प्रतिक्रिया