मंगलबार थपिए १ हजार १६ संक्रमित

काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १ हजार १६ जना कोरोना  संक्रमित थपिएका छन् |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकै दिन १ हजार १६ जनामा  कोरोना संक्रमित पुष्टी भएको छ |

नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । यो संख्या अहिलेसम्मको धेरै रहेको  हो |

 

तपाईको प्रतिक्रिया