सोमबार थपिए ५ सय ८१ संक्रमित, काठमाडौँ उपत्यकामा मात्र १ सय ६८

 

काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा  देशभर ५ सय ८१ संक्रमित जना कोरोना संक्रमित थपिएका छन् |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको  प्रयोगशालामा ११ हजार ५  सय २० जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट ५ सय ८१ जनामा  कोरोना संक्रमित पुष्टी भएको छ | यी  मध्ये १ सय ६८  काठमाडौं उपत्यका रहेका रहेका छन् |  नेपालमा हाल सम्म कोरोना संक्रमितको सख्या २७ हजार २ सय ४१ पुगेको छ |   

त्यस्तै हाल सम्म मृत्यु हुनेको संख्या १०७  पुगेको छ भने निको हुनेमा १७ हजार ४ सय ९५ पुगेका छन् |

Published On:  153पटक हेरिएको

तपाईको प्रतिक्रिया