आइतबार ६ सय ४१ संक्रमित थपिए, काठमाडौंमा मात्रै १ सय ७२

अम्बिका वस्ती
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ६ सय ४१ कोरोना संmत्रमित थपिएका छन् । यो मध्ये १ सय ७२ काठमाडौं उपत्यका हुन् ।

काठमाडौं उपत्ययकाको यो संख्या अहिलेसम्मको अधिक हो  ।  देशभरका प्रयोगशालामा १२ हजार २ सय ४७ नमूना परिक्षण गर्दा ६ सय ४१ संक्रमण पुष्टि भएको हो ।

 

 

 

 

तपाईको प्रतिक्रिया