काठमाडौं– सरकारले लकडाउनको अवधि बढाएर बैशाख १५ सम्म पुर्याएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउन लम्बाउदै थप कडाइ गर्ने निर्णय गरेको हो ।
कोरोना सक्रमितको संख्या झन् बढ्दै गएपछि सरकारले पुन १२ दिन थपको हो । आजसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिएका छन् ।