फेरी बढ्यो पट्रोल डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पट्रोलियम पद्धार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गरेको हो । यो मध्यराति १२ बजेबाट लागू हुनेछ ।

बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १ सय ५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरको ८५  कायम भएको छ ।

तपाईको प्रतिक्रिया