एमाले अध्यक्ष ओली मुलुकको ४१ औं प्रधानमन्त्री

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा लोली मुलुकको ४१ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । ठूलो दलको संसदीय दलको नेता समेत रहेका केपी शर्मा ओलीलाई राष्ट्रपनि विद्यादेवि भण्डारीले आज प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सपथग्रहण समेत गर्नुभएको छ । ओली दोसो पटक नेपालको प्रधानमन्त्री भएका हुन् ।

Published On:  321पटक हेरिएको

तपाईको प्रतिक्रिया