काठमाडौं– शिवजीको प्रसाद भन्दै पशुपतिमा गाँजा बेच्ने पक्राउ व्यक्तिहरूलाई प्रहरी परिषरले नियन्त्रणमा लिएको छ । महानगरिय प्रहरी परिषरबाट खटिएको टोलीले शिवरात्रीको मौका पारि पुशपतिमा गाँजा बच्ने ४० जनालाई पक्राउ गरी गौशाला प्रहरी वृत्तमा राखिएको हो । महाशिब रात्रीपर्वलाई लक्षित गर्दै सादा पोसाकमा समेत प्रहरी खटिएका छन् ।