धनकुटा–ससरकारले प्रदेश राजनधानी नतोकेको भन्दै धनुकटावाुसी आन्दोलनमा उत्रिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कफर््यु आदेश जारी गरेको छ ।
धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको हो । प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले बिहीबार उग्र रुप लिएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो ।