गोपाल पराजुली भ्रष्ट र माफिया हुन् : गोविन्द केसी

काठमाडौं– अदालतको मानहानीको मुद्दा खेपिरहेका चिकित्सक गोविन्द केसीले प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाउनुभएको छ । ११ बजेबाट शुरु भएको इजलासमा डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमा भइरहेको बहसमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको पुन दोर्‍याएका हुन् ।

डा. केसीविरुद्ध परेको मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भएको हो ।

 

तपाईको प्रतिक्रिया