तगारो छेउका चर्चित गायका विमलको फिरिरि गिती संग्रह बजारमा

काठमाडौं– तगारो छेउ आएरपनि अगानी टेकिनौ बोलको चर्चित गीतका गायककार विमल पराजुलीको फिरिरि नामको नयाँ गीती सङ्ग्रह बजारमा आएको छ । सिङ्गारिक गजलका राजा मानिने प्रकट पङगिनी शिवको रचनामा रहेको आयो रन्को मुख्य गीत समावेश गरिएको यस गिती सङ्ग्रहमा पाँच वटा गीत समावेश गरिएका छन् ।

आयो रन्को सहित तिमी उस्तै रूवाउने, बैगुनी हुँ भन्दा भन्दै, मन पर्‍यौ र पो हिजो भन्दा भन्ने बोलका गीत यस एल्बम समावेश गरिएका छन् ।

झण्डै १० बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय विमलेको तगारो छेउ बोलको गीत दर्शकमाथ बहुचर्चित छ । यसपाली फिरिरि गिती सङ्ग्रहले पनि दर्शकको मन जित्ने विश्वास गाएका पराजुलीको छ । गाएक पराजुलीको यो दोस्रो गिती सङ्ग्रह हो ।

तपाईको प्रतिक्रिया