मतगणना जारी रहँदा अग्रतामा नेपाली कांग्रेस, कस्को कति मत हर्नुहोस्

काठमाडौं–स्थानीय तह निर्वाचनमा मतगणना जारी रहँदा पछिल्लो समय मत गणना जारी रहेका ठाउँमा कांग्रेस अगाडि देखिएको छ । कांग्रेसले अहिलेसम्म ९० स्थानमा अगाडि दिएको छ । संसदको दास्रो ठूलो दल नेकपा एमाले ८९ ठाउँमा लिड गर्दै दास्रो स्थानमा रहेको छ । त्यस्तै, सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले ४३ ठाउँमा अग्रता कायम गरेको छ ।

अहिलेसम्मको नतिजा अनुसार कांग्रेसले ९ वटा तहको प्रमुख, एमालले ८ वटा तहको प्रमुख र माओवादी केन्द्रले ७ तहको प्रमुख पद जितेका छन् । चुनावी नतिजा यही अनुसार गए कांग्रेस पहिलो, एमाले दास्रो र माओवादी केन्द्र तेस्रो हुने देखिन्छ ।

Published On:  1919पटक हेरिएको

तपाईको प्रतिक्रिया