अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको योजना

काठमाडौं–बुद्ध एयर अन्तर्राष्ट्रिय विमानसस्थलको निर्माण कार्य सकिएपछि अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ । तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम भने अझै शुरू हुन सकेको छैन ।

Photo: THT/ File

बुद्ध एयरले अहिलेसम्म आन्तरिक उडान मात्र गर्दै आएको छ । बुद्धले पोखराबाट सुरुवातमै ३ वटा बोइङमार्फत उडान गर्ने योजना बनाएको बताइएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले पोखरा विमानस्थलबाट अन्तर्रा्ष्टि्रय उडान सुरु हुँदासम्म बुद्धका ३ वटा बोइङ पनि आइसक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया