स्ववियु चुनावका क्रममा आर आर क्याम्पसमा प्रहरी माथि पट्रोल बम प्रहार

काठमाडौं–आर आर क्याम्पसमा अज्ञात व्यक्तिहरूले प्रहरीमाथि पट्रोल बम प्रहार गरेका छन् । स्ववियु निर्वाचनको क्रममा आरआर क्याम्पसमा असन्तुष्ट बिद्यार्थी संगठनले प्रहार गरेको पेट्रोल बमबाट डीएसपी सन्तोष तामाङ घाइते हुनुभएको छ । काठमाडौं प्रहरीका अनुसारे प्रहरीलाई उक्साउन हेतुले पेट्रोल बम प्रहार गरिएको हो ।

प्रट्रोल बम प्रहारका क्रममा अन्य केही प्रहरी पनि सामान्य घाइते भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया