सद्भाव बाडेर होली पर्व मनाइदै

काठमाडौं–आज होली, देशैभर सद्भाव भाडेर यो पर्व मनाइदै छ । ओलीको अवसरमा आज विहानैदेखि सबै उमेर समूहका मानिसहरू रमाइरहेका छन् । काठमाडौंको बसन्तुपर, ठमेल, दरवार मार्ग लगायतका ठाउँहरूमा होलीको खास रौनक देख्न सकिन्छ ।

नेपाली मात्र हैन नेपाल घुम्न आएका पर्यटकहरू पनि होली खेलेर रमाइरहेका छन् । होल पर्वलाई एक अर्कामा भाइचारा सद्भाव बाढ्ने पर्वको रूपमा लिइन्छ । होलो पर्वको अवसरमा सरकारले आज पहाडी क्षेत्रमा सार्वजनिक विदा दिएको छ भने तराईमा भोली होली मनाइने हुँदा तराई क्षेत्रमा होलीको विदा सोमबारलाई दिइएको छ ।

तपाईको प्रतिक्रिया