पिजाका पारखीका लागि पिजा वल्र्ड सञ्चालनको छोटो समयमै पिजाका धेरै पारखीहरूको रोजाइमा पर्न सफल पिजा वल्र्ड अहिले बर्थ डे मनाउन होस् या परिवारकासाथ जमघट गर्न अहिले एउटा राम्रो थलो बनेको छ । पिजा वल्र्ड काठमाडौ बौद्धको पीपलबोट अपोजिटमा रहेको छ : फोचोफिचर Published On: २३ फाल्गुन २०७३, सोमबार २१:०९