एन आईसी एसियाले एसिया क्यापिटल लिमिटेड सञ्चालनमा ल्यायो

काठमाडौं–एन आईसी एसिया बैकले बैंक शेयर कोरोवार सम्बन्धी काम गर्ने हेतुले एसिया क्यापिटल लिमिटेडलाई सञ्चालनमा ल्याएको छ । एनआइसी एसिया बैंकले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी एसिया क्यापिटल लिमिटेड सञ्चालनमा आएको जानकारी गराएको हो ।

कार्यक्रममा एसिया क्यापिटल लिमिटेड अध्यक्ष सुधिर पाण्डेले पूँजी बजारमा आर्कषितको माग सम्बोधन कम्पनीले महत्वपूर्ण भूमिका खेल्ने दाबि गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी निर्देशक लक्ष्मण रिसाले पछिल्लो समय पूँजी बजारमा चासो राख्नको जमात बढ्दै गएको परिस्थितिमा बैंकको सहायक कम्पनीले धरैलाई टेवा पुर्‍याउने बताउनुभयो ।

Published On:  517पटक हेरिएको

तपाईको प्रतिक्रिया