युद्धभूमि भन्दा कम छैनन् काठमाडौंका सडक (फोटोफिचर)

काठमाडौं– बर्षौदेखि चलिरहेको सडक विस्तार काम र पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका अधिकांश सडक भत्काउँदा सडकबाट उडेको धूलोले सडकलाई युद्धभूमि जस्तै बनाएको छ । समन्वयकारी निकायवीच समन्वय भएर व्यवस्थित तवरले विकासको काम हुन नसक्दा सर्वसाधारणले बर्षौदेखि घाम लाग्दा धूलो र पानी पर्दा सास्तीको समस्या झल्नुपरेको छ ।

तपाईको प्रतिक्रिया