तोकिएकै समयमा चुनाव हुन्छ : प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयमा स्थानीय तहको चुनाव हुने दावी गर्नुभएको छ । १० वर्षे शसस्त्र द्धन्द्धको समयमा सेल्टर रहेको काभ्रेको कामीडाडामा ११ वर्ष पछि पुगेर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले तोकिएकै समयमा चुनाव हुने दाबि गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले असहज, गम्भिर र चूनौतीपूर्ण समयमा आफु प्रधानमन्त्री बनेकाले आफुले संविधान कार्यान्वयका लागि सहज वातावरण हदै सम्मको लचकता अपनाएर अगाडी बढि रहेको जिकिर समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया