महाशिवरात्री फोटो फिचर, गाँजा किन्ने युवतिदेखि राष्ट्रपति दर्शनसम्म

काठमाडौं–महाशिवरात्री दिन पाशुपत क्षेत्रमा विभिन्न किसिमका दृश्य देखिए । विहानैदेखि भगवान शिवको दर्शनको लागि बसेका दर्शनार्थीको भीड एकातिर थियो भने अर्कोतिर मेला हर्नेको भीड देखिन्थो । के बालबालिका के युवायुवति के बुढाबुढी सबै बर्गका मानिसको उपस्थिति पाशुपत क्षेत्रमा देखिन्थ्यो । नेपाल परिक्रममाका लागि दृश्य कैद गर्ने क्रममा गाँजा किन्ने युवतिदेखि राष्ट्रपतिको दर्शन सम्मका दृश्य हाम्रो क्यामरामा अटाए । तस्विर : बाबुराम तिमिल्सिना ।

Published On:  1895पटक हेरिएको

तपाईको प्रतिक्रिया