नयाँ बसपार्क अन्तर्राष्ट्रियस्तरको बन्ने

काठमाडौं–राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको संरचना अन्तर्राष्ट्रियस्तरको बन्ने भएको छ । काठमाडौं महानगरपालिकाले बसपार्कलाई आधुनिकीकरण गर्ने उदेश्यका साथ लिएको योजना कार्यान्वयन हुनेपछि बसपार्क अन्तर्राष्ट्रियस्तरको बन्ने भएको हो ।

अहिले अव्यवस्थित रूपमा रहेको बसपार्क अन्तर्राष्ट्रियस्तरको बने यस बसपार्कको मुहार फेरिने छ ।  यो बसपार्कको रेखदेख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउद्देश्यीय प्रालिबीच  ०७२ मा सम्झौता भएको यिथो ।

सम्झौतामा चार सय सवारी अट्ने पार्किङलाई आठ सय सवारी अट्ने गरी निर्माण गरिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया