राप्रपा केन्द्रीय सदस्यमा पदम बहादुर तमाङको उम्मेद्वारी

काठमाडौं–बिगत २७ बर्षदेखि निरन्तर राष्ट्रिय प्रजातन्त्र पार्टीमा क्रिशाशिल पदम बहादुर तामांङले जारी राप्रपाको एकता महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ । स्पष्ट वक्ता भनेर चिनिने तमाङले एकतापछि राप्रपालाई सुदृढ र बलियो बनाउन आफ्नो पनि महत्वपूर्ण भूमिका हुने भन्दै केन्द्रीय सदस्यमा उमेद्वारी दिएको नेपाल परिक्रमालाई बताउनुभयो ।

तमाङ्ले भन्नुभयो ‘पार्टिको केन्द्रयि सदस्यमा आफूले तिजे आदीवासी, निम्न वर्ग, महिला उत्पीडितको उत्थानमा पार्टीको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने छु’ ।

Published On:  719पटक हेरिएको

तपाईको प्रतिक्रिया