रामकृष्णको गीतमा पत्नी नीलम मोडल

काठमाडौं– गायक रामकृष्ण ढकालले भ्यालेन्टाइन डको सन्र्दभमा सार्वजनिक गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । श्रृंगारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने’ गीत सार्वजनिक म्यूजिक भिडियो गरिएको हो ।
गीतको भिडियोमा रामकृष्णपत्नी निलम शाह ढकालको मोडलिङ छ । उनलाई मोडल तथा नायक मन्चिन शाक्यले मोडलिङमा साथ दिएका छन् । निकेश खड्काले निर्देशन गरेको यो भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा निशान घिमिरेको सम्पादन छ ।

Published On:  601पटक हेरिएको

तपाईको प्रतिक्रिया