काठमाडौं– राष्ट्र विखण्डनका नाइके भनिन्दै आएका सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै आएका सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो । धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरीले बताएको छ । जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट उनलाई प्रहरीले पक्राउ गरिएको जनाइएको छ ।