तनहुँको व्यास नगरपालिकामा बस दुर्घटना

काठमाडौं–माघ २० । तनहुँको व्यास नगरपालिका ८ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २७ विद्यार्थी घाइते भएका छन् ।

ग १ ख ३२८८ नम्बरको पोखरातिरबाट आएको बस दुर्घटना २ विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो भने २७ जना विद्यार्थी घाइते भएका हुन् । आउँन बाँकी…..

Published On:  678पटक हेरिएको

तपाईको प्रतिक्रिया