पर्दामा पनि सँगै मोडल रवि र गायक प्रेम

पछिल्लो समय मोडलिङ र सांगीतक यात्राबाट दर्शक  श्रोता सामू परिचित भएका मोडल रवि सिंह र गायक प्रेम सेन एक अर्कामा एकदमै मिल्ने साथी हुन् । यी दुई पात्रहरू पर्दामा जसरीसँगै देखिएका छन्, त्यसरी नै पर्दा पछाडी पनि अधिकांश समय सँगै हुन्छन् । उसो त दुवै जना दुवै एउटै कम्पनीमा मोवाइ सेल्सका विज्ञ पनि हुन् । मोडल सिंहले अहिलेसम्म आधा दर्जन गीतहरूमा मोडलिङ गरिसकेका छन् भने गायक सेन पनि झण्डै ६० वटा गीतहरूमा आफ्नो स्वर दिइसक्नुभएको छ । पछिल्लो समय गायक सेनले गाउनुभएको तिम्रो पाउजुमा मोडेल सिंहको प्रस्तुती धैरैले रूचाएका छन् । पर्दा बाहिर पनि अति मिल्ने यी दुई जनालाई एउटै पर्दामा पनि धेरैले रूचाएका छन् ।

तपाईको प्रतिक्रिया