कास्की–आहा–रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि साहारसँगग भीड्दै प्रबेश गरेको छ । सिएमजी संकटा क्लबलाई १ – ० गोल अत्तरले पछि पार्दै ९ औं पटक आहा राराका फाइनलमा प्रबेश गर्दै आयोजक सहारा क्लब सगँको भेट पक्का गरेको छ । मनाङलाई जित दिलाउन ओला वालेले एक गोलको योगदान दिए ।
खेलको ८५ औ मिनेटमा मनाङमस्र्याङदीले गोल गरेको थियो । ६० औ र ६३ औ मिनेटमा पहेलो कार्ड खादै संकटाका सुशिल केसी रातो कार्ड खादै खेल मैदानबाट बाहिरिएप्ीछ संकटा १० खेलाडीमा सिमिति बनेको थियो । चार पटक उपाधि जितेको मनाङ र एक पटक जितेको आयोजक सहारा क्लबले उपाधिका लागि शनिवार भिड्दै छन् । यो १५ औं संस्करणको आहा–रारा गोल्डकप हो ।