लोकमान लागे दिल्तीतिर, दिल्लीपछि क्यानडा जाने

काठमाडौं–सर्वोच्च अदालतबाट अयोग्य ठहरिएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की दिल्ली हानिएका छन् । सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएका कार्की सपरिवार विदेश लागेका हुन् ।

छोरा अभ्युदयमानसिंह कार्कीलाई शुक्रबारै क्यानडा पठाएका लोकमानसिंह पत्नी सुनिता कार्कीलाई लिएर आइतबार बिहान दिल्लीतर्फ उडेका हुन् । कार्की दिल्लीपछि क्यानडा जाने कार्यक्रम रहेको बताइएको छ ।

Published On:  424पटक हेरिएको

तपाईको प्रतिक्रिया