जिफन्टले स्थापना गर्‍यो स्वास्थ्य उपचार कोष

काठमाडौं–नेपाल ट्ेरड युनियन महासंघ जीफन्टले मजदुरहरुको स्वास्थ्य उपचारका लागि १ करोडको राहत कोष स्थापना गरेको छ । महासंघका उपमहासचिव जनक चौधरीले आफना संगठन मातहत रहेका मजदूरहरुको उपचारका लागि १ करोड रुपैयााको राहत कोष स्थापना गरिएको जानकारी दिनु भएको हो ।

जिफन्ट इकाई कमिटी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा उपमहासचिव चौधरीले क्यान्सर, मुटु, मृर्गौला जस्ता रोगको उपचारका लागि राहत कोष स्थापना गरिएको पनि स्पष्ट पार्नु भयो ।

तपाईको प्रतिक्रिया