कास तिमी हुन्थ्यौको म्यूजिक भिडियो आउँदै

कास्की । नबगायक स्वरूप क्षेत्रीको एकल स्वर शब्द र संगीतमा रहेको एक महत्वकाक्षीं गीत काश तिमी हुन्थ्यौ भने  को म्युजिक भिडियो नयाँ बर्ष लक्षीत गरि सार्बजनिक हुने भएको छ ।  जसलाई पल्स स्टुडियोका दिपक लामाले एरेन्ज गरेका हुन । म्यूजिक भिडियोको छायाकंन सन्तोष शर्माले गरेका हुन् ।

म्यूजिक भिडियोमा अभिनय साइमन के र भावना क्षेत्रीको रहेको छ । पोखराका मनोरम दृषयहरूमा छायांकन गरिएको गीत कास तिमी हुन्थ्यौ भने अङ्ग्रेजी नयाँ बर्ष २०१७ जनवरी १ मा विशेष कार्यक्रममाबीच दर्शकहरू सामु ल्याइने कुरा सन्तोष शर्माले बताउनुभयो ।

Published On:  1033पटक हेरिएको

तपाईको प्रतिक्रिया