सुष्माको पहिलो उपन्यास सिमल आउँदै

काठमाडौं–स्रष्टा सुष्मा खड्काको पहिलो साहित्यिक कोशेली सिमल उपन्यास आउने भएको छ । खड्काको सिमल नामक पहिलो उपन्यास अगामि शनिबार काठमाडौंको सर्वनाम थिएटरबाट हरिबंश आर्चायले विमोचन गर्दै हुनुहुन्छ ।

सामाजिक प्रेममा आधिरित यो उपन्यासमा नारी पात्रको नजरमा प्रेम र समाजसँग सम्बन्धीत कुराहरूलाई जोडदार रूपमा प्रस्तुत गरिएको र भक्तपुरको ग्रामिण परिवेशलाई चित्रण गरिएको लेखक खड्काले नेपाल परिक्रमलाई जानकारी दिनुभयो ।

लेखक खड्का आधा दशकयता देखि निरन्तर साहित्यक क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएको छ ।

Published On:  807पटक हेरिएको

तपाईको प्रतिक्रिया