प्रचण्ड तानाशाही भएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल तानाशाही बन्दै गएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्रीको पछिल्ला अभिव्यक्ति उत्तेजक बन्दै गएको भन्दै आक्रोश व्यक्त गर्नु भएको हो । सिंहदरबारस्थित पार्टी संसदीय दलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले जनतालाई वितण्डकारी भन्दै हिाडने प्रधानमन्त्रीको अभिव्यक्ति सहन नसकिने चेतावनी  पनि दिनु भयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई नै नोक्सान पुग्ने अभिव्यक्ति दिादै देश दौडाहामा निस्केको भन्दै आपत्ति जनाउनु भयो । उहााले संविधान कार्यान्वयन गर्ने बेला प्रधानमन्त्री दाहाल कैंची र सलाई लिएर देश दौडाहामा निस्कनु देश र जनताको हितमा नरहेको दावी पनि गर्नु भयो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush