रूसी सैनिकको जहाज ब्ल्याक सीइमा दुर्घटना, विमानमा ९२ यात्रु भएको पुष्टि

एजेन्सी । रसियाबाट सिरियातर्फ उडेको रसियन सेनाको सैन्य विमान ब्ल्याक सीइमा दुर्घटना भएको छ । टि यू वन फाइभ फो नामको उक्त विमानमा चालक दलका सदस्य सहित ९० भन्दा बढि यात्रु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

विमानमा ८२ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेको बताइएको छ । विमान तटिय सिरियाली सहर लताकियाको बाहिरी इलाकामा रहेको रसियाली सैन्य शिविर तर्फ गईरहेको बेला दुर्घटनाग्रस्त भएको हो ।

तपाईको प्रतिक्रिया