लोकमानलाई कालोमोसो दलियो

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै कालोमुसो दलि आक्रमण गरिएको छ । विहीबार सर्वोच्च अदालत माओवादीका कार्यकर्ताले कालोमुसो दलेको बताइएको छ ।

सर्वोच्चमा कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाटै बहस सुरु भएको थियो । कार्की पेशीका लागि अपराह्न अदालत पुगेका थिए । त्यही क्रममा उनीमाथि एक व्यक्तिले आक्रमण गरी कालोमुसो दलेका हुन् ।

Published On:  591पटक हेरिएको

तपाईको प्रतिक्रिया