दाङमा मकै उत्पादनका लागि सुपरजोन कायक्रम सञ्चालन हुने

दाङ–मंसिर । सरकारले दाङ जिल्लामा मकै उत्पादनका लागि सुपरजोन कार्यक्रम सञ्चालन गरेको छ । प्रधानमन्त्रीको कृषि आधुनिकरण परियोजना अन्र्तगत यस बर्षबाट दाङमा सुपरजोन कार्यान्वयन ईकाइ शुरु गरिएको हो । ७ वटा प्रदेश अन्तर्गत दाङ जिल्लालाई मकै उत्पादनमा ब्यबसायीकता बृद्धी गरि त्यसलाई प्रर्वद्धन गर्ने उदेश्यले बार्षिक बजेटबाट सञ्चालन गर्ने गरि १० बर्षीय परियोजना सञ्चालन गरिएको जिल्ला कृषि बिकास कार्यालय दाङले जनाएको छ ।makae

कृषिलाई प्राथमिकतामा राख्दै युवा जनशक्तिलाई नेपालमै रोजगार दिने उदेश्यले सुपरजोन कार्यक्रम दाङको लमही नगरपालीका, लालमटीया, सिसहनीया र सतबरीया गाबिसमा सञ्चालन गरिने छ ।

तपाईको प्रतिक्रिया