निकासका लागि दलहरू मिल्नुको विकल्प छैन : प्रम

ललितपुर–मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई निकास दिन दलहरु मिलेर अघि बढनुको विकल्प नभएको बताउनुभएको छ । नेपाल विज्ञान प्रविधि प्रतिष्ठानले ललितपुरमा

Newly elected Prime Minister Pushpa Kamal Dahal arrives to take the oath of office and secrecy at the President's Office, Sheetal Niwas, on Thursday, August 4, 2016. Photo: AP

सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकलाई निकास दिन सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै त्यसमा राजनीतिक सहमति जुट्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले संविधान कार्यान्वयन गर्न र मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउन असन्तुष्ट पक्षको माग सम्बोधन गरी अघि बढन आफू जिम्मेवार बनेर लागि परेको दावी गर्नुभयो ।

Published On:  360पटक हेरिएको

तपाईको प्रतिक्रिया