जुम्लामा चोरी भएका मुर्ति छिट्टै फेला पर्ने प्रहरीको दाबि

जुम्ला–मंसिर । जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्तिहरु छिट्टै पत्ता लाग्ने प्रहरीले जनाएको छ । मध्यपश्चिमका प्रहरी प्रमुख डीआईजी माधव नेपालले सीआईवीको टोलीलाई मध्यपश्चिम क्षेत्रीय व्यूरोको टोलीले अनुसन्धानमा सघाई रहेकाले छिटै मूर्ति चोरहरु पत्ता लाग्ने बताउनुभयो । शनिबार पत्रकार सम्मेलन गरी प्रहरीले यसबारे जानकारी दिएको हो ।

घटनाको अनुसन्धानको घेरा साँघुरिदै गएकाले केही दिनभित्रै चोरी भएका मूर्तिहरु पत्ता लाग्ने  मध्यपश्चिम प्रहरी नेपालले प्रष्ट प्रार्नुभयो  स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया