यथास्थितिमा शंसोधन स्वीकार गर्न सकिन्न : महन्थ ठाकुर

काठमाडौं–मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले ल्याएको संसोधन प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने बताउनु भएको छ । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले मोर्चाको माग अनुसार सरकारले संसोधन प्रस्ताव नल्याएकाले स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।mahanta

उहाले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि पटक पटक संसोधन प्रस्तावले आंशिक विषयलाई मात्र समेटेको बताइरहेकाले मोर्चाले अपूरो संसोधनलाई नमान्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush