नवलपरासीमा एमाले पार्टी कार्यालयमा आगलागीको प्रयास

नवलपरासी–नेकपा–एमाले नवलपरासीको पार्टी कार्यालयमा आगलागीको प्रयास भएको छ । परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहबाट आगोलागीको प्रयास भएको हो । बोत्तलमा पेट्रोल हालेर भवनमा आयोलागीको प्रयास भएको नेकपा एमाले जनाएको छ ।

रातिको समयमा आगोलागि गरिएकाले कस्ले र किन आगो लगायो भन्ने बारेमा प्रष्ट भएको छैन ।  सरकारले दर्ता गरेको संविधान संसोधनको विरुद्ध नेकपा एमाले विरोधमा उत्रिएकाले पार्टी कार्यालयमा आगो लगाइएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Published On:  432पटक हेरिएको

तपाईको प्रतिक्रिया